कोरोना महामारीका कारण विश्वकै तेस्रो धनी बने गौतम

काठमाण्डु टुडे २०७९ भदौ १४ गते १३:१४ मा प्रकाशित

एजेन्सीभारतीय अर्बपति गौतम अडानी संसारकै तेस्रो धनी व्यक्ति बनेका छन्                               मंगलबार सार्वजनिक भएको ब्लुमबर्ग अर्बपति सूचीमा एलन मस्क जेफ बेजोसपछि अडानी छन्

उनको सम्पत्ति १३७ अर्ब डलर पुगेको                    कोरोना महामारीका कारण टप १६ मा रहेका अरू सबै अर्बपतिको सम्पत्तिपछिल्लो समय घट्दा अडानी भने .१२ अर्ब डलर सम्पत्ति थप्न सफल भए                       एसियाबाट संसारका  धनाढ्यको सूचीमा तेस्रो स्थानमापुग्ने अडानी पहिलो हुन् यसअघि एसियाका धनी व्यक्ति बनेका भारतका मुकेश अम्बानी अर्बपतिको सूचीमा ११औं चीनका ज्याक्मा३५औं नम्बरमा छन् ।                                          ६० वर्षका अडानीले कोइलादेखि बन्दरगाहसम्मको व्यापारमा संलग्न छन्   भारतमा बन्दरगाह विमानस्थलसञ्चालन गर्ने सबैभन्दा ठूलो कम्पनी उनकै अडानी प्रधानमन्त्री नरेन्द्र मोदीका निकट विश्वासपात्र हुन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us