नारायणी नदी किनारको सरसफाइमा देखिए राजेश हमाल
काठमाण्डु टुडे
२०७८ चैत ७ गते १४:२५ मा प्रकाशित
काठमाण्डु, ७ चैत– अभिनेता राजेश हमाल नवलपरासी पुर्वको देवचुली नगरपालिका-१७ स्थित नारायणी नदी किनारको सरसफाइमा सहभागी भएका छन् । नदी किनारा सफाइ गर्दै उनले सबैलाई सहभागी हुन् आग्रह पनि गरेका छन् ।