पल शाहलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डु टुडे २०७८ चैत ४ गते १५:५१ मा प्रकाशित

काठमाण्डु, ४ चैत–  बलात्कार गरेको अभियोगमा पक्राउ परेका नायक पल शाहलाई ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत तनहुँले ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us