दुबई जान लागेका ३५ जना कलाकारको टोलीलाई अध्यागमनले रोक्यो

काठमाण्डु टुडे २०७८ फागुन ७ गते १३:१० मा प्रकाशित

काठमाण्डु, ७ फागुन–  त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलस्थित अध्यागमन कार्यालयले सांगीतिक अवार्डको लागि युएईको दुबई जाने तयारीमा रहेका ३५ जना नेपाली कलाकारलाई प्रस्थानमा रोक लगाएको छ ।मन्त्रालयले गत माघ १० गतेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मको लागि खाडी मुलुक र मलेसियामा भिजिट भिसामा जान रोक लगाएको छ ।

भिजिट भिसासम्बन्धी गृहको आदेश यस्तो थियो–

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us