राष्ट्रिय लोकसञ्चारकर्मी नेपालको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मानपत्र प्रदान गर्दै संविधानसभा उपाध्यक्ष ओनसरी घर्ती । तस्वीर/काठमाण्डु टुडे