अभिनेत्री श्वेता खड्कालाई कोरोना

काठमाण्डु टुडे २०७८ माघ ४ गते १४:४६ मा प्रकाशित

काठमाण्डु, ४ माघ– अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी छन् । केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us