११ अर्ब डलर कर तिर्ने एलन मस्कको घोषणा

काठमाण्डु टुडे २०७८ पुष ६ गते १०:४७ मा प्रकाशित

काठमाण्डु, ६ पुष–  अमेरिकाको विद्युतीय सवारी कम्पनी टेस्लाका मालिक एलन मस्कले ११ अर्ब डलर कर तिर्ने घोषणा गरेका छन् ।

कर नतिरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला टेस्लाका प्रमुख कार्यकारी मस्कले आफूले यो वर्ष ११ अर्ब डलर कर तिर्ने बताएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us