बिनोद चौधरीले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
काठमाण्डु टुडे
२०७८ मंसिर २५ गते १७:०१ मा प्रकाशित
काठमाण्डु, २५ मंसिर– काँग्रेसका अर्बपति नेता बिनोद चौधरीले केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आज (शनिबार) राष्ट्रियसभा गृहमा पुगेर उनले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।