
काठमाण्डु, १६ मंसिर– राष्ट्रपति विद्यादेवी भण्डारी लम्बिनी एक कार्यक्रममा जाने भएकी छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा लुम्बिनी प्रथम त्रियान प्रज्ञा सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी लुम्बिनी जाने भएकी हुन् ।
राष्ट्रपतिले दिउँसो १ बजे मुख्य समारोहको उद्घाटन गर्ने विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बताए ।