आयोगको सरकारसँग प्रस्ताव राष्ट्रिय सभाकाे निर्वाचन माघ ७ वा १० गते गराैं

काठमाण्डु टुडे २०७८ कार्तिक १२ गते १५:२३ मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक– निर्वाचन आयोगले सरकारसँग फागनुमा रिक्त हुन लागेको राष्ट्रिय सभाका २० सदस्यको निर्वाचन माघ ७ अथवा १० गते गर्न प्रस्ताव गरेको छ ।

आयोगले सरकारसँग सो मितिमा निर्वाचन गर्न प्रस्ताव राखेको हो । सांसद चार वर्षे अवधि पूरा गरेर फागुन २१ गतेबाट २० सदस्य बिदा हुँदैछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us