नौ केजी विस्फोटक पदार्थ फेला
काठमाण्डु टुडे
२०७१ जेठ १८ गते ९:१५ मा प्रकाशित
जाजरकोट, १८ जेठ – दह गाविस–१ निपाने जङ्गलमा नौ केजी विस्फोटक पदार्थ प्रहरीले फेला पारेको छ ।
आइतबार बिहान १० बजे फेला परेको सो पदार्थ प्रहरीले नियन्त्रणमा लिइसकेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए । रासस