सुर्खेतको एक सार्वजनिक धारामा नुहाई–धुवाई गर्दै राउटे समुदायका मानिस । पछिल्लो समय राउटेहरुमा सरसफाईप्रति पनि चेतना बढेको छ ।