
काठमाण्डु, ९ फागुन–प्रहरीले प्रधानमन्त्री केपी ओलीर्लाइ कालो झण्डा देखाउन खोेजेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।
sf7df8f}F, ^ h]7 M k|wfgdGqL s]kL zdf{ cf]nL ;ª3Lo ;+;b, k|ltlglw;efsf] dªunaf/sf] a}7sdf ;/sf/sf] gLlt tyf sfo{qmddfly p7fOPsf k|Zgx?sf] hjfkm lbg’x’Fb} . t:jL/ M /Tg >]i7÷/f;;
प्रधानमन्त्री ओलीविरुद्ध कालो झण्डा देखाउने तयारी गरेको आरोपमा चन्द्रागिरि नगरपालिका–१३ नैकापबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने सबै नेकपाको प्रचण्ड–नेपाल समूहका कार्यकर्ता रहेको बताइएको छ ।