
काठमाण्डु, १० जेठ– नेपाली चलचित्रका अभिनेता राजेश शमालले विहे गरेका गरेका छन् ।
५० वर्षीय हमालले धरान सुनसरीकी २८ वर्षीया मधु भट्टराईसँग विवाह गरेका हुन् ।
उनीहरुको सीमित साथीभाई र आफन्तको उपस्थितिमा शनिबार राजधानीको अन्नपूर्ण होटलमा हिन्दू परम्पराअनुसार विवाह भएको हो । हमाल र भट्टराईबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो । विवाह समारोहमा सञ्चारकर्मीको प्रवेश निषेध गरिएको छ ।