वैद्य र भट्टराई बिच भेटवार्ता

काठमाण्डु टुडे २०७१ जेठ १ गते १३:२१ मा प्रकाशित

काठमाण्डु, १ जेठ – नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ र एमाओवादी नेता बाबुराम भट्टराई बिच आज भेट वार्ता भएको छ ।

Baburam-&Mohan-Baidhya

भेटमा दुई नेताले शान्ती प्रक्रिया र जनसरोकारका विषयमा कार्यगत एकता गरेर जान सकिने सहमति जनाएका छन् ।

साथै, वैद्य पक्षले उठाउदै आएको गोलमेच सम्मेलन र संविधान निर्माणका विषयमा प्रारम्भिक छलफल भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us