प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव

काठमाण्डु टुडे २०७७ वैशाख २४ गते १३:३० मा प्रकाशित

काठमाण्डु, २४ वैशाख– नेकपा उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पु्ष्पकमल ादहमाल प्रचण्डलाई भेटेका छन् ।

पार्टी विवाद पुन सतहमा आएका बेला गौतम प्रचण्ड भेट्न खुमलटार पुगेका हुन् । प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओली सचिवालय बैठकको सहमतिबाट पछि हटेको चर्चाका बीच गौतमले प्रचण्ड भेटेका छन् ।

गत शनिबारको सचिवालय बैठकले गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय गरेको थियो । त्यसपछि गौतम ओली कित्तामा उभिएका थिए ।

.

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us