काठमाण्डु,७चैत–नेपाल राष्ट्र बैंकले शुक्रवारका लागी १ अमेरिकन डलरको खरिददर ११९ रुपियाँ ६८ पैसा तथा बिक्रिदर १२० रुपैयाँ २८ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२८ रुपियाँ ७० पैसा तथा बिक्रिदर १२९ रुपियाँ ३४ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपियाँ ११ पैसा तथा बिक्रिदर २७ रुपियाँ २४ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३१ रुपियाँ ८२ पैसा तथा बिक्रिददर ३१ रुपैयाँ ९८ पैसा रहेको छ ।
शुक्रवारका लागी १ कतारी रियलको खरिददर ३२ रुपियाँ ६९ पैसा तथा बिक्रिदर ३२ रुपैयाँ ८५ पैसा रहेको छ ।
साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३१६ रुपियाँ ९४ पैसा तथा बिक्रिददर ३१८ रुपियाँ ५३ पैसा रहेको छ ।