नेप्सेमा झिनो सुधार

काठमाण्डु टुडे २०७६ चैत ६ गते १६:३४ मा प्रकाशित

काठमाण्डु , ६ चैत — केहि हप्ता देखि निरन्तर ओरालो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पाचौँ दिन आज बिहिवार झिनो अंकले बढेको छ ।

नेप्से आज १३ दशमलव ५० अंकले बढेर १ हजार २ सय ६९ दशमलव ३० विन्दुमा कायम भएको छ भने १ अर्ब ९० करोड ३१ लाख ४२ हजारको कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us