ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका सञ्चालक अवस्थीको राजिनामा स्वीकृत

काठमाण्डु टुडे २०७६ चैत ६ गते १४:५५ मा प्रकाशित

काठमाण्डु , ६ चैत — ग्लोबल आइएमई बैंकको तर्फबाट प्रतिनिधित्व गरेका ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक गणेश प्रसाद अवस्थीको राजिनामा स्वीकृत भएको छ ।

कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले अवस्थीको राजिनामा स्वीकृत गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us