नेप्सेमा झिनो सुधार

काठमाण्डु टुडे २०७६ चैत ३ गते १६:१९ मा प्रकाशित

काठमाण्डु , ३ चैत — नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोश्रो दिन सोमवार सधार आएको छ ।

आज नेप्से ३ दशमलव ३५ अंकले बढेर १ हजार ३ सय १६ दशमलव ३९ विन्दुमा थामिएको छ भने १ अर्ब ६१ करोड ५३ लाख ४१ हजार ८७७ को कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us