साताको दोस्रो दिन सुनको भाउ यस्तो

काठमाण्डु टुडे २०७६ चैत ३ गते ११:३७ मा प्रकाशित

काठमाण्डु, ३ चैत –  साताको दास्रो दिन आज नेपाली बजारमा सुनको भाउ केही बढेको छ । आज तोलामा ५ सयले बढको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भएको सुन आज ५ सय रुपैयाँले बढेर ७७ हजार ५ सयमा कारोबार भइरहेको महासंघले बताएको छ ।

त्यस्तै , चाँदीको मूल्य पनि केहि बढेको छ । आज चाँदी प्रतितोला ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us