नेप्से १४.३७ अंकले बढ्यो

काठमाण्डु टुडे २०७६ फागुन २० गते १६:२५ मा प्रकाशित

काठमाण्डु , २० फागुन – नेपाल स्टक एकसचेञ्ज (नेप्से) परिसूचक साताको तेश्रो दिन मंगलबार सामान्य सुधार देखिएको छ । हिजो सोमबार ९६ अंकले घटेको नेप्सेमा आज सामान्य सुधार देखिएको हो ।
आज नेप्से १४.३७ अंकले बढेर १ हजार ५ सय ९ दशमलव ६७ विन्दुमा कायम भएको छ भने पौने ४५ अर्वको कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us