आज सुनचाँदीको भाउ यस्तो

काठमाण्डु टुडे २०७६ फागुन १५ गते ११:५९ मा प्रकाशित

काठमाण्डु , १५ फागुन – आज नेपाली बजारमा सुनको भाउ बढेको छ ।

मंगलबार र बुधबार लगातार घटेको सुनको भाउ आज पुनः उकालो लागेको हो ।आज छापावाल सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ७९ हजार ४ रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको  छ ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा भने गिरावट आएको छ। आज चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us