अमेरिकी डलरको भाउ यस्तो

काठमाण्डु टुडे २०७६ माघ २८ गते १२:५५ मा प्रकाशित

काठमाण्डु , २८ माघ – नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा तोकेको छ । हिजो डरलको खरिददर ११३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५३ पैसा थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा तोकिएको थियो ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा रहेको थियो ।
यस्तै, ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ २९ पैसा तोकेको छ । हिजो खरिददर २९६ रुपैयाँ ३८ पैसा रहेको थियो ।
आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको थियो ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ४३ पैसा र र बिक्रीदर २७ रुपैयाँ ५७ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ५१ पैसा र र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा रहेको थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा थियो ।
कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो खरिददर ३७४ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७६ रुपैयाँ १९ पैसा रहेको थियो ।
यस्तै आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ३१ पैसा तोकेको छ । हिजो खरिददर ३०२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ८० पैसा रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us