साताको दोस्रो दिन सुनचाँदीको भाउ यस्तो

काठमाण्डु टुडे २०७६ माघ २७ गते ११:५६ मा प्रकाशित

काठमाण्डु , २७ माघ—साताको दोस्रो दिन आज सुनको भाउ घटेको छ ।

हिजो तोलामा ४ सयले बढेको सुनको भाउ आज भने स्थिर रहेर प्रतितोला ७६ हजार रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी भने प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us