घट्यो सुनको भाउ

काठमाण्डु टुडे २०७६ माघ २१ गते ११:२६ मा प्रकाशित

काठमाण्डु , २१ माघ – साताको तेस्रो दिन सुनको भाउ घटेको छ ।

७६ हजार ५ सय रुपैंयामा कायम भई इतिहास तोडेको सुनको भाउ आज घटेर मङ्गलबार तोलाको ७६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ ।
यस्तै तोलामा १० रुपैयाँ घटेर चाँदी तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us