नेपालको स्वर्ण संख्या ५० पुग्यो

काठमाण्डु टुडे २०७६ मंसिर २४ गते १५:०३ मा प्रकाशित

काठमाण्डु,२४मंसिर–१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको स्वर्ण पदक संख्या ५० पुगेको छ ।
नेपालका लागि बक्सिङका सनिल शाहीले ५० औं स्वर्ण पदक जितेका हुन् ।

बक्सिङको ६० किलो तौल समूहको प्रतिस्पर्धामा भारतीय खेलाडी भिरेन्दर सिंहलाई पराजित गर्दै सनिलले स्वर्ण पदक जितेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us