काठमाण्डु,२१मंसिर–१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ।
बंगलादेशले नेपाललाई दिएको १५६ रनको लक्ष्य नेपालले भेट्टाउन सकेन। बंगलादेशले पूरै २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। जवाफी व्याटिङ गरेको नेपाल ४४ रनले पराजित भएको हो।
नेपालले ९ विकेटको क्षतिमा जम्मा
१ सय ११ रन मात्रै बनाउन सक्यो।