नेपालको स्वर्ण संख्या ४१ पुग्यो

काठमाण्डु टुडे २०७६ मंसिर २० गते १७:४४ मा प्रकाशित

काठमाण्डु,२०मंसिर–गौरिका सिंहले १३ औं सागमा दोस्रो स्वर्ण जितेकी छिन् ।

शुक्रवार सम्पन्न पौडीको व्याक स्टोक २ सय मिटरमा उनले स्वर्ण जितेकी हुन् । सिंहले निर्धारित दूरी २ मिनेट १७स्७३ मा पूरा गरिन् ।
यसअघि हिजो उनले २ सयम मिटर फ्रि स्टाइलमा स्वर्ण जितेकी थिइन् । यससँगै नेपालले ४१ वटा स्वर्ण जितेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us