१९ स्वर्ण नेपालको पोल्टामा

काठमाण्डु टुडे २०७६ मंसिर १७ गते १२:४७ मा प्रकाशित

काठमाण्डु,१७मंसिर–१३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले मंगलबार थप ४ स्वर्ण जितेको छ ।

सोमबार एकै दिन नेपालले कराँते र तेक्वान्दोमा ७–७ र ट्रायथोलनमा एक गरी १५ वटा स्वर्ण जितेको नेपालले मंगलबार बिहान भएको खेलमा ४ स्वर्ण जितेको हो ।
मंगलबार नेपालले उसुतर्फ २, कराँतेतर्फ १ र पोखरामा भएको ट्रायथलन तर्फ एक स्वर्ण थपेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us