काठमाण्डु , ५ असोज — साताको पहिलो दिन सुनको मुल्य बढेको छ ।
शुक्रबार प्रतितोला ७१ हजारमा कारोवार भएको छापावाल सुनको मुल्यमा आइतबार ३ सयले बढेर प्रतितोला ७१ हजार ३ सय रुपैंयामा कारोवार भइरहेको सुनचाँदी व्यवसाही महासंघले बताएको छ ।
चाँदीको मुल्यमा भने ५ रुपैंयाले बढेर प्रतितोला ८ सय ६५ रुपैंयामा कारोवार भइरहेको छ ।