हेर्नुहोस् : आजको सुनचाँदीको मुल्य

काठमाण्डु टुडे २०७६ भदौ २ गते १३:५१ मा प्रकाशित

 

काठमाण्डु , २ भदौ — साताको दोस्रो दिन सुनको मुल्य स्थिर रहेको छ ।

आइतबार प्रतितोला ७१ हजारमा कारोवार भएको छापावाल सुन स्थिर रहेर आज सोमबार पनि ७१ हजार कारोवार भएको हो । त्यस्तै तेजावी सुन प्रतितोला ७० हजार ७०० रुपैंययामा कारोवार भइरहेको नेपाल सुनचााँदी व्यवसाही महासंघले बताएकोे छ ।साथै चाँदी भने प्रतितोला ८३० मा कारोवार भइरहेको महासंघले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us