
विवाहका लागि १८ वर्षदेखि २१ वर्षको समय तोकिएको छ । केटा र केटीका लागि यो उमेर सेक्सका लागि निकै राम्रो मानिएको छ ।
तर एक सर्वेक्षणले ३० वर्ष उमेर कटेपछि सेक्सको मज्जा बढी आउने देखाएको छ । अझ महिलाहरुमा त ३७ वर्षसम्म सेक्स गर्ने इच्छा तीव्र हुने पनि सो अध्ययनले दाबी गरेको छ ।
कतिपय पुरुष वा महिला ३० वर्षसम्म पनि विवाह नगरी बसेका छन् भने चिन्ता लिनु पर्देन किनकी ३० भन्दा बढी उमेर भएपछि सेक्सको मज्जा त्यही बेला हुन्छ ।
गर्मीमा सेक्स, बेडरुम होइन, बाथरुम जानुस