
सेक्स क्षमता बढाउनका लागि मानिसहरु कयौं उपाय अपनाउने गर्दछन् । सबैभन्दा बढी भियग्रा प्रयोग भएकोे पाइएको छ तर भियग्रा भन्दा अनारको जुसले सेक्स क्षमता बढाउने चिकित्सकहरुले बताएका छन् ।
हालै गरेको एक सर्वेक्षणले दिनहुँ अनारको जुस पिउनाले सेक्स क्षमता बृद्धि हुन्छ । ५८ जनालाई समाबेश गरिएको सर्वेक्षणमा २१ वर्षदेखि ६४ वर्ष सम्मका मानिसहरु सहभागि थिए ।
सहभागिहरुलाई १५ दिन सम्म अनारको जुस पिउन दिइएको थियो । अनारको पुस पिउँदा सेक्स हार्मोन टेस्टोस्टेरोनको मात्रामा बृद्धि भएको चिकित्सकहरुले बताएका छन् ।