
गर्मीले तपाईलाइ आलस्य बनाउन सक्छ । इच्छा हुदाँहुदै पनि गर्मीका कारण तपाईलाइ सेक्स गर्न मन लाग्नपनि सक्छ । अपनाउन यी टिप्स र बढाउनुस गर्मीमा बेडरुमको तापक्रम –
बरफको टुक्रा प्रयोगमा ल्याउनुस । जसले तपाइको पार्टनरलाई तपाइ समक्ष झन नजिक तानोस । एउटा सानो बरफको टुक्रा हातमा लिइ पार्टनरको ओठ, गर्घन, जिउ लगायतका स्थानमा बिस्तारै छुदैँ लैजानुहोस । जस्ले तपाई र तपाइको पार्टनरले गर्मीको महसुसबाट टाढा राख्छ ।
गर्मीको समयमा सेक्सका लागि उत्तम स्थान बेडरुम होइन, बाथरुम हो । बाथरुम जानु अघि रुम स्प्रेले बाथरुममा छर्नुहोस, जस्ले समधुर बास्ना दिनेछ ।
बाथरुममा तपाइलाइ मन पर्देन भने चिसो स्थान खोज्नुहोस ।
गर्मीको बेला कपडा पुरै खोल्नुहोस । बिना कपडा गर्मीको मौसममा सेक्स गर्दा तपाईले धेरै नै सन्तुष्ट पाउनुहुनेछ ।