बाढी पहिरो अपडेट : मृत्यु हुनेको संख्या ६५

काठमाण्डु टुडे २०७६ असार ३० गते ११:१९ मा प्रकाशित


काठमाण्डु, ३० असार-केही दिन देखिको अविरल वर्षाका कारण सोमबार विहान सम्म देशभर मृत्यु हुनेको संख्या ६५ पुगेको छ भने घाइतेको संख्या ३७ जना रहेको छ ।
बाढी र पहिरोमा परी वेपत्ता हुनेको संख्या ३० रहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले अहिलेसम्म एक हजार ४४६ जनाको सकुशल उद्धार गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us