‘होली वाइन’ विश्वविद्यालयसँग किन सम्झौता ?

काठमाण्डु टुडे २०७६ जेठ २० गते ६:३७ मा प्रकाशित

काठमाण्डु, २० जेठ– त्रिभुवन विश्वविद्यालयले दक्षिण कोरियाको काङनाम विश्वविद्यालयसहित फेरि सम्झौता गरेको छ ।

त्रिविले उक्त विश्वविद्यालय धर्म प्रचरमा जोडिएको पाएपछि यसअघिका सम्झौता तोडेको थियो । उक्त विश्वविद्यालयले गत बुधबार काठमाण्डुमा एक कार्यक्रमबीच प्रधानमन्त्री केपी ओलीलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको थियो । यसलगत्तै त्रिवि उपकुलपति तीर्थराज खनियाँले उक्त विश्वविद्यालयसित समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन् । यसअघि धर्म प्रचार गरेको पुष्टि भएपछि त्रिविले यसअघि सम्झौता तोडेको थियो ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us