अब सार्वजनिक स्थलमा धुम्रपान गरे कडा कारबाही
काठमाण्डु टुडे
२०७६ जेठ १५ गते १६:४९ मा प्रकाशित
काठमाण्डु, १५ जेठ – सरकारले सार्वजनिक स्थलमा पूर्णरुपमा धुम्रपान निषेधको घोषणा गरेको छ । बजेटमार्फत सरकारले उक्त घोषणा गरेको हो ।
सामाजिक जागरणका रुपमा उक्त कार्यक्रम सफल बनाउने सरकारको घोषणा छ ।