प्रचण्ड निवास जाने बाटोमा बम भेटियो

काठमाण्डु टुडे २०७६ जेठ १३ गते १०:१६ मा प्रकाशित

काठमाण्डु, १३ जेठ – ललितपुरको टुटेपानी भन्ने ठाउँमा प्रेसर कुकर बम भेटिएको छ । सोमबार बिहान विप्लव नेतृत्वको समूहले बम राखेको प्रहरी जनाएको छ ।

नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । यो बाटो हुँदै प्रचण्डको निवास पुगिन्छ । आइतबार साँझ काठमाण्डुका दुई स्थानमा भएको बम बिस्फोटमा चार जनाको ज्यान गएको छ । जसमा चारै जना विप्लवकै कार्यकर्ता छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us