मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाण्डु टुडे २०७१ वैशाख ४ गते १:४३ मा प्रकाशित

काठमाण्डु, ३ बैशाख – मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बस्ने बैठकमा एमाओवादीले गरेको सदन अवरोध, सरकारको धारणा र नियमित कार्यसुचीमा छलफल हुने एक मन्त्रीले बताए ।

बैठकमा यसअघि सरुवा गरिएका सचिवहरुको पदस्थापन हुन नसकेको विषयमा पनि छलफल हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us