दैलेख केन्द्रबिन्दु भएर ५.१ रेक्टरको भूकम्प

काठमाण्डु टुडे २०७६ वैशाख २९ गते ६:३४ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– दैलेखको नौमुले केन्द्रबिन्दु भएर ५.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

राति १२ बजेर केही मिनेट जाँदा नौमुले केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us