मध्यरातमा शिक्षकमाथि ‘बलात्कार’ को भूत चढेपछि…

काठमाण्डु टुडे २०७६ वैशाख २८ गते ८:२६ मा प्रकाशित

सिन्धुली, २८ वैशाख– सिन्धुलीको फिक्कल गाउँपालिका(३ मा शिक्षकले विद्यार्थीलाई बाल यौन दुव्र्यवहार गरेको खुलासा भएको छ ।

फिक्कल सालघारीस्थित रातमाटा माविकका शिक्षक चिरञ्जीवी पहाडीले किशोरीहरु राति घरमा सुतिरहेको अवस्थामा यौन दुव्र्यवहार गर्न खोजेको भन्दै पीडित किशोरीहरुका साथै जिल्ला किशोरी सञ्जाल र बाल सञ्जालले न्याय माग्दै जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएका छन् ।

‘बाल यौन दुव्र्यवहार गर्नेलाई कारबाही गर’ भन्ने दबाबमूलक नारा लगाउँदै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापनपत्र बुझाएका थिए । कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us