नीति तथा कार्यक्रममाथि छलफल आज पनि जारी

काठमाण्डु टुडे २०७६ वैशाख २३ गते १२:०७ मा प्रकाशित

काठमाण्डु, २३ बैशाख – सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल आज पनि जारी छ ।

file photo

सरकारले गत शुक्रबार २०७६–७७ को नीति तथा कार्यक्रम पेश गरेको थियो । नीति तथा कार्यक्रममाथि छलफल आइतबारदेखि सुरू भएको हो ।

कांग्रेस र राजपाले नीति तथा कार्यक्रममाथि संशोधन गर्न माग गर्दै प्रतिनिधिसभामा संशोधनको सूचना दर्ता गराएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us