करेन्ट लागेर पूर्व प्रहरीको मृत्यु

काठमाण्डु टुडे २०७६ वैशाख १९ गते ११:१२ मा प्रकाशित

बर्दिया, १९ वैशाख – करेन्ट लागेर एक पूर्व प्रहरीको मृत्यु भएको छ । बुधबार करेन्ट लागेर गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक लालबहादुर गुरुङको मृत्यु भएको हो ।

पिपलमा चढेर स्याउला काट्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us