धरान र आर्मी भिड्दै

काठमाण्डु टुडे २०७० फागुन २१ गते ३:२३ मा प्रकाशित

Aaha-raraकाठमाण्डु, २१ फागुन –पोखरामा जारी आहा गोल्डकप फुटबलमा धरान फुटबल क्लब र नेपाल आर्मी भिड्ने छन् ।

मोफसलमा उत्कृष्ट प्रदर्शन गर्ने धरान र विभागिय क्लब आर्मीको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । मंगलवारदेखि सुरु भएको प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफले एन्फा एकेडेमीको टिमलाई ट्राइब्रेकरमा पराजित गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us