
काठमाण्डु, १६ फागुन – हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुश’ बाउ बन्ने भएका छन् ।
मेरी बास्सैका कलाकार धुर्मुश र कुञ्जना घिमिरे ‘सुन्तली’ यही महिनाको अन्तिमा बाउ-आमा बन्ने भएका हुन् ।
डाक्टरकाअनुसार यी दम्पतिलाई छोरी हुनेछ ।
लामो समयदेखि मेरी बास्सैको पर्दामा बुढाबुढीको भूमिकामा देखिएका धुर्मुश–सुन्तली वास्तविक जीवनमा पनि श्रीमान्-श्रीमती हुन् । धुर्मुसले आफू बाउ बन्ने लागेको बताए ।
त्यसैले केही महिना अघिदेखि सुन्तली मेरी बास्सैको पर्दामा देखिएकी छैनन् ।