सोलुखुम्बु जिल्लाको नाम्चे गाविसस्थित क्याङजुमा गाउँ नजिकै ढुंगोमाथी बसेको डाँफे । आजभोली अवैध शिकारले राष्ट्रिय चरो डाँफे संकटमा परेको छ । तस्वीर : रासस