योगदानको कदर
काठमाण्डु टुडे
२०७० पुष १० गते २:०४ मा प्रकाशित
राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई काठमाण्डुमा सेन्ट लरेन्स सष्ट्रा सम्मान गरिदै । २५ हजार रुपैयाँ सहित संस्कृत विभागका पूर्व प्रमुख विदुर पौडेलले घिमिरेलाई सम्मान गरेका हुन् । तस्विर : काठमाण्डु टुडे