हामी मान्दैनौं
काठमाण्डु टुडे
२०७० मंसिर १ गते ३:०५ मा प्रकाशित
नेकपा-माओवादीले पार्टी कार्यालय बुद्धनगरमा शुक्रबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष मोहन वैद्यलगायत । पत्रकार सम्मेलन गरी माओवादीले बन्द हड्ताल लिन सर्बोच्चले दिएको आदेश नमान्ने जानकारी गराएको थियो । तस्विर : काठमाण्डु टुडे