सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी डिआइजी भट्टलाई

काठमाण्डु टुडे २०८२ माघ २१ गते १२:१५ मा प्रकाशित

काठमाण्डू, २१ माघ– सशस्त्र प्रहरी बल, नेपालको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) विष्णु प्रसाद भट्टले प्रप्त गरेका छन ।

यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्रका डिआइजी मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं.१ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएपछि डिआइजी भट्टलाई सो जिम्मेवारी पाएका हुन ।

उनलाई मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने सशस्त्रका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us